शाखा अधिकृतको लोकसेवा परिक्ष्याको लागि ६७ मोडेल सेटहरु अहिले उपलब्ध छ । अहिले नै परिक्ष्याको तयारिको लागि मोडेल सेटहरु प्रयोग गरि परिक्ष्या दिनुहोस।
अनलाइन परीक्षा डेमो परीक्षा१९४७ संयुक्त राष्ट्र संघ विभाजन योजना: संयुक्त राष्ट्र संघले प्यालेस्टाइनको लागि विभाजन योजना प्रस्तावित गर्यो, जसमा भूमि आफ्नो अलग-अलग यहूदी र अरब राष्ट्रहरूमा विभाजन गर्ने सुझाव थियो, साथै जेरुसेलमलाइ संयुक्त राष्ट्र संघ अन्तर्गत राख्ने योजना लागु गरियो । [......]
थप पढ्नुहोस्विजेता :- अष्ट्रेलिया (छैटौं उपाधि) तथा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको उपविजेता :- भारत सहभागीहरू :- 10 जम्मा खेल :- 48 [......]
थप पढ्नुहोस्सन् १९८३ मा राजा वीरेन्द्रले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यस बेला अमेरिकी राष्ट्रपतिले नेपालका राजाले राखेको शान्ति क्षेत्र प्रस्तावमा दह्रो समर्थन गर्दै उनले भारतले पनि समर्थन गर्नुपर्छ भन्ने धारणा राखेका थिए । नेपालले सन् २०१५ मा संविधानसभाबाट जारी गरेको संविधानलाई नयाँ दिल्लीले चिसो प्रतिक्रिया जनाएपछि उत्पन्न असहज परिस्थितिमाझ वसिङटनले उक्त दस्ताबेजलाई कोशे ढुङ्गा भन्दै स्वागत गरेको थियो। [......]
थप पढ्नुहोस्२०४१ देखि भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा हुने स्थिर विनिमय दर कायम गरिएको थियो । नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन । हाल सिमावर्ती क्षेत्रमा भारतिय रुपैयाँको सटही दर हाल १५५ रहेको छ । [......]
थप पढ्नुहोस्विजेता : अर्जेन्टिना •उपविजेता : फ्रान्स •तेस्रो स्थान : क्रोएसिया •चौथो स्थान : मोरोक्को •सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स [......]
थप पढ्नुहोस्कसले मनाउँछन् - किराँतहरुले कहिले मनाइन्छ - मंसिर पुर्णिमाको दिन उधौलि पर्वको दिन नाचिने नृत्य - साकेला उधौलि पर्वको दिन महिलाले लगाउने कपढा - छिट्को गुन्यु [......]
थप पढ्नुहोस्लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत